मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

अवैध गाँजा तथा अफिम खेतीकाे विकल्पमा कफी खेती गर्ने सम्झौता पत्रमा हस्ताक्षर

Nigarani Online 453+ समाचार ( )
२५ श्रावण २०८०, बिहीबार

       अवैध गांजा तथा अफिम खेतिको विकल्पमा कफी खेति गर्ने  सम्झौता पत्रमा हस्ताक्षर भएको छ।  बिहीबार ईलाका प्रहरी कार्यालय मनहरीमा यस विषयमा हस्ताक्षर भएकाे हाे । बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वय तथा सहकार्यमा  समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप  मकवानपुर जिल्लाको उत्तरी भेगमा हुने अवैध गाँजा तथा अफिम खेतीलाई वैकल्पिक नगदे वालीतर्फ आकर्षित गर्नका लागि हस्ताक्षर गरिएकाे हाे ।

 कफी खेतीमार्फत किसानहरुको आय आर्जन एवं जीवनस्तर उकास्ने अभिप्रायले राक्सिराङ गाँउपालिकाका अध्यक्ष राज कुमार मल्ल  र मास्के  मल्टीपर्पोज एग्रिकल्चर एन्ड रिसर्च प्रा.लि.का कार्यकारी निर्देशक धन बहादुर श्रेष्ठ बीच चालु आथिक वर्षमा तीन लाख वटा कफीका तयारी विरुवाहरु नि:शुल्क रुपमा उपलब्ध गराउने  सम्झौता पत्रमा हस्ताक्षर गरीएको हाे । 

कार्याक्रममा राक्सिराङ गाँउपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षता तथा  बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाकाे प्रमुख अआतिथ्तियता र बिशिष्ट अतिथी प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी  राक्सिराङ गाँउपालिकाका उपाध्यक्ष वनस्थम थिङ  अतिथीहरु जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, सञ्चारकर्मीहरु लगायतकाे उपस्थिती रहेको थियो 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार