मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

आगलागी पीडितलाई आर्थिक सहयोग

Nigarani Online 526+ समाचार ( )
१३ माघ २०८०, शनिबार

नेपाल एलपीजी सेफ्टी एन्ड मार्केटिङ एसोसिएसनले हेटौँडा १४ का एक जना आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । 

एसोसिएसनका मार्केटिङ मेनेजर शंकर राईले हेटौँडा १४ स्थित आगालागी पीडित अनिल मोक्तानलाई आर्थिक सहयोग स्वरूप ६८ हजार रुपियाँ सहयोग प्रदान गर्नुभएको हो ।  

आइजीटी डेनिस ग्याँस रेगुलेटर प्रयोग गर्ने ग्राहकको घरमा रेगुलेटरकै कारण दुर्घटना भएमा सहयोग गर्ने गरिएको मेनेजर राईले बताउनुभयो । सो रेगुलेटर प्रयोगकर्ताको २ करोड बराबरको बिमा गर्ने गरिएको राईले बताउनुभयो । तर आगलागी रातको समयमा भएको समयमै जानकारी नभएका कारण बिमा रकम दावी गर्न नसकेपनि सहयोग सङ्कलन गरेर ६८ हजार रुपियाँ सहयोग गरेको बताइएको छ ।

गत कार्तिक ५ गते राति ११ बजे घरमा अचानक आगलागी भएको पीडित मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया

Kunsang suangtan htd 12bhorle १४ माघ २०८०, आइतबार

Testo dukha preko belama photo, video khicheko rakhada panibima paidaena ra tetikhera nahi hjr haruko phoon sampark hunanadakda k garne kuro tehanira Aauchhani ABA durghtna Bamako manchele sarkar bata dine bima paudaina kina? aneth nasochanu hola joysab bujna khojeko matra ho.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार