हेटाैंडा । मानवसेवा आश्रम मुख्य कार्यालयकाे क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यले चैत १७ गतेदेखि सुरू भएकाे महायज्ञमा दान गर्ने दाताहरूकाे उत्साहजक सहभागिता बढ्दै गएकाे छ । महायज्ञमा मनकारी दाताहरूले व्यक्तिगत तथा संस्थागत रूपमा गक्ष अनुसारकाे दान गरिरहेका छन् । महायज्ञमा बुधबार २४ लाख २९ हजार ९ रुपैयाँ दान प्राप्त प्राप्त भएकाे मानवसेवा आश्रमले जनाएकाे छ । जसमा व्यक्तिगत तथा संस्थागत रूपमा प्रतिबद्धता र नगदसहित साे रकम प्राप्त भएकाे आश्रमकाे वित्त विभागले जनाएकाे छ । हेटौंडा उपमहानगरपालिका-९ मकवानपुरस्थित खुशी क्लवद्वारा अक्षयकोष श्रीवृद्धि सहयोगार्थको लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गरेकाे छ । बुधबार महायज्ञमा संस्थागततर्फ अक्षयकोष श्रीवृद्धिका लागि टोल विकास संस्था नगर समन्वय समितिले ५१ हजार रूपैयाँ श्री कृष्ण मन्दिर टोल विकास संस्थाले ११ हजार ६ सय १५ रूपैयाँ, नवनिर्माण टोल विकास संस्थाले २५ हजार ३ सय रूपैयाँ, डाङ्गडुङे टोल विकास संस्थाले ९ हजार रूपैयाँ, सिर्जनशील टोल विकास संस्थाले ९ हजार ९ सय ९५ रूपैयाँ, कन्तिराज पथ टोल विकास संस्थाले १५ हजार रूपैयाँ, भैरवकुन्ज टोल विकास संस्थाले १७ हजार ४सय १० रूपैयाँ, क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्थाले ६ हजार ५ सय रूपैयाँ, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५ हजार ५ सय ५५ रूपैयाँ, नविन चोक टोल विकास संस्थाले ५ हजार ५ सय ५५ रूपैयाँ, श्रमिक साना किसान सहकारी संस्था लिमिटेडले ५ हजार ५ सय ५५ रूपैयाँ, जेष्ठ नागरिक दिवा सेवाकेन्द्र भजन समूहले ६ हजार २ सय ४५ रूपैयाँ, विकास टोल विकास संस्था (आमा समूह) ले १५ हजार १ सय ७५ रूपैयाँ, शक्तेश्वर महादेव मन्दिर भजन समुहले ५ हजार ५५ रूपैयाँ, श्रीलंका टोल विकास संस्थाले १० हजार ५ रूपैयाँ, बनस्खण्डी पारसपरिक सहयोगी संस्थाले ५ हजार ५ सय ५५ रूपैयाँ, प्रजातान्त्रिक टोल विकास संस्थाले १२ हजार ३ सय १५ रूपैयाँ, समाज कल्याण टोल विकास संस्थाले ५ हजार ५ सय ५५ रूपैयाँ, लक्ष्मी विनायक टोल विकास संस्थाले १५ हजार ५ रूपैयाँ दान गरेकाे छ । त्यस्तै व्यक्तिगततर्फ हेटौंडा उपमहानगरपालिका-९ मकवानपुर निवासी रामचन्द्र अर्यालज्यू /दुर्गा अर्यालले १५ हजार १ सय ५ रूपैयाँ, मधु सिग्देल र उमा सिग्देलले ५ हजार ५५ रूपैयाँ, रमला सापकोटाले ५ हजार १ सय रूपैयाँ, सुब्बा बर्तौला/राधादेवी बर्तौलाले५ हजार २० रूपैयाँ, राजकुमार लामिछाने / भागीरथी लामिछानेले ५ हजार १ सय ५ रूपैयाँ, कलावती पौडेलले ५ हजार ५ सय ५ रूपैयाँ, पण्डित गोपालप्रसाद चालिसे/तारा चालिसेले ११ हजार १ सय १० रूपैयाँ, कृष्ण भण्डारी बाबा (कैलाशपुरी महादेव मन्दिरको महन्त)ले ५ हजार १ सय ५८ रूपैयाँ, बर्मा कुमार कर्माचार्य/ बिमला कर्माचार्यले ५ हजार ५ रूपैयाँ, आत्माराम पराजुलीले ५ हजार १ सय ५ रूपैयाँ, विश्व सिग्देल र श्री सुमिता सिग्देलले ५ हजार ५५ रूपैयाँ, केदारनाथ सापकोटाले ५ हजार ५ रूपैयाँ, शिवप्रसाद बञ्जारा/ सरस्वती बञ्जाराले १५ हजार ५ रूपैयाँ, मनप्रसाद भट्टराई र अम्बिकाकुमारी कोईरालाले १५ हजार ५ रूपैयाँ, केशव चौलागाईंले ५ हजार ५ रूपैयाँ, थाहा नगरपालिका-६ मकवानपुर निवासी राजेन्द्र बिडारीले १२ हजार ३ सय ४५ रूपैयाँ, पुरूषाेत्तम बिडारीले ५ हजार १ सय ५ रूपैयाँ चन्द्र बहादुर न्यौपाने/फूलमती न्यौपानेले ८ हजार १० रूपैयाँ, हरिप्रसाद पौडेलले ५ हजार १ सय ५५ रूपैयाँ, एक कुमारी ठकुरीले ६ हजार १० रूपैयाँ, महेन्द्रनाथ शर्मा /दुर्गा देवी शर्माले ५ हजार १सय १० रूपैयाँ, कृष्णप्रसाद गौतमले १५ हजार ५सय ५५ रूपैयाँ, अर्जुन प्रसाईं/ अरुणा राणा प्रसाईंले १५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे । महायज्ञमानेपाली कांग्रेस बागमती प्रदेश सभापती माननीय इन्द्रबहादुर बानियाँ, विजयराज शर्मा सिग्देल लगायतका व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे । हेटौँडाबाट सेवा शुभारम्भ गरेको आश्रमले हालसम्म सात प्रदेशको २० जिल्लामा २६ वटा सेवाकेन्द्रहरु बिस्तार गरी ७७ जिल्लामा रहेका सहयोगापेक्षी मानवहरूको उद्धार गरी सेवा प्रदान गरिरहेको छ ।