मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

सडक सुरक्षाको लागि सिसिटिभी जडान

Nigarani Online 520+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

बकैया गाउँपालिका वडा नम्बर १२ मा पर्ने कान्ती माध्यमिक बिद्यालयमा पठनपाठन गर्ने बिद्यार्थी सहित सडकमा हुने जोखिम, अपराध सुरक्षाको लागि सिसिटिभस् जडान गरिएको छ । गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको पहलमा आज उक्त स्थानमा ३ थान सिसिटिभी जडान गरिएको कान्ति माध्यमिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष रुपेन घलेले जानकारी दिनुभयो ।

 अध्यक्ष घलेले अनुसार रु. ४ लाख लागतमा सिसिटिभी जडान गरिएको बताउनुभयो । उहाँको अनुसार कान्तिलोकपथमा बढ्दो सवारी दुर्घटना र अपराध नियन्त्रण गर्न र बिद्यार्थीको सुरक्षामा निगरानी बढाउनको लागि उक्त कार्य गरिएको हो । 

सिसिटिभी जडान एबम्र हस्तान्तरण गर्नुहुँदै पालिका उपाध्यक्ष खत्रीले जोखिम न्युनिकरण गर्न सहज हुने बताउनुभयो । उहाँले बिद्यार्थीको आवतजावतमा उक्त निगरानीले सुरक्षा प्रदान गर्ने बताउनुभयो । 

कार्यक्रममा उक्त वडाका अध्यक्ष ज्ञानेन्द्र बजगाई, बकैया योजना शाखाका प्रमुख मिलन दुलाल, वडा सचिब लक्ष्मणप्रसाद घिमिरे लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार