मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

तिम्रो बुढो बिदेशमा हो ?

Nigarani Online 520+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

 सामाजिक संजालबाट उदाएका नयाँ पुस्ता चर्चित मकवानपुरका कलाकार इन्द्रमान आत्मा उर्फ आलु दाईको तिम्रो बुढो बिदेशमा हो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। केहि समय अगाडी तिम्रो बुढो बिदेशमा हो भन्ने बोलको गीतको सानो क्लिप सामाजिक संजाल टिकटक फेसबुक लगायतमा भाइरल भएपछी आफुले गीतको म्युजिक भिडियो नै सार्वजनिक गरेको आलु दाईले बताए।समसामयिक विषय झल्काउने खालको यो गीत शनिबार नै आलु दाई युटुब च्यानलबाट सार्वजनिक भएको हो।यस गीतमा स्वर,शब्द ,संगीत आलु दाईको रहेको छ भने ऋतु बस्नेत अमर लामा र आलु दाई लगायतले अभिनय गरेका छन् ।आलु दाईनामको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियोलाई चौबिस घण्टा नबित्दै एक लाख जनाले हेरिएको र हाल सम्म दुई लाख तिस हजार जनाले हेरिसकेका छन्। लामो समय देखि संचार क्षेत्रमा कार्यरत उनि अहिले भने सामाजिक संजालमा निकै चर्चा कमाई रहेका छन् उनले सामाजिक संजालबाट आफुले बिभिन्न मेला महोत्सवतिर गीत गाएर लिएको पारिश्रमिकबाट केहि रकम दिन दुखि अशक्त विरामीहरुलाई सहयोग गर्दै आएका छन् र अहिले सम्म उनले विभिन्न व्यक्ति र स्थानमा गरि पाच लाख भन्दा बढी सहयोग गरिसकेको बताए ।

https://youtu.be/eZKLdmD60gE 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार