मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

वंश गोपालमा खेल्दै सिक्दै परियोजना

Nigarani Online 520+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

हेटौडा ६, चौघडामा रहेको वंश गोपाल माविमा कारखाना समूह, काठमाण्डौंको  खेल्दै सिक्दै  टिकप परियोजना सञ्चालन भएको छ ा 

कक्षा ६ देखि ८ सम्मका त्रिसठ्ठी जना विद्यार्थीको सहभागिता रहेको खेल्दै सिक्दै कार्यक्रममा बाह्र ओटा परियोजना कार्य पूरा गर्नु पर्ने रहेको छ ।   जसमा बलुन गाडी, क्याटापुल्ट, क्रोमाटोग्राफी, चित्रमा एलइडी, पेरिस्कोप जस्ता परियोजना समुहमा निर्माण गर्नुपर्ने रहेको खेल्दै सिक्दै कार्यक्रमका सहजकर्ता शिक्षक रित बहादुर श्रेष्ठले बताउनुभयो । खेल्दै सिक्द परियोजनाले विद्यार्थीमा समुहमा काम गर्ने बानी, सृजनात्मक सीप, सामाजिक अन्तरक्रिया, अर्थपुर्ण सक्रिय सहभागिता हुने अर्का सहजकर्ता शिक्षक नबिना महतको धारणा रहेको छ । 

कार्यक्रम भाद्र ५ गते देखि नियमित हुदै आएको र हाल सम्म ५ ओटा परियोजना सम्पन्न भइसकेको छ । कारखाना समुहले साउन २५ र २६ गते विभिन्न विद्यालयका २  शिक्षकहरूलाई प्रशिक्षण दिएको र प्रशिक्षण पश्चात आ आफ्नो विद्यालयमा गएर  परियोजना सञ्चालन गनुपर्ने रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार