मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

घाइते अपाङ्ग योद्धा संघ नेपाल मकवानपुरद्वारा निःशुल्क,कम्प्युटर सफ्टवेयर तालिम सञ्चालन

Nigarani Online 450+ समाचार ( )
७ पौष २०८०, शनिबार

‘सीप सिकौं, रोजगार बनौं’ भन्ने नाराका साथ ६ पौष २०८० देखि ५ असारसम्म घाइते अपाङ्ग योद्धा संघ नेपाल मकवानपुरले द्वन्द्व प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क, कम्प्युटर सफ्टवेयर तालिम सुरू गरेको छ ।

घाइते अपाङ्ग योद्धा संघ नेपाल मकवानपुरका अध्यक्ष कृष्णप्रसाद सुवेदीको सभाध्यक्षतामा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा तालिमको शुक्रबार उद्घाटन गरिएको थियो । कार्यक्रममा अतिथि वडा सदस्य ५ नं. रन्जिता सिलवाल, जन जागरण नेपाल मकवानपुर अध्यक्ष लक्ष्मी पाख्रीन लगायतका उपस्थित रहेको थियो ।

कार्यक्रम सञ्चालन घाइते अपाङ्ग योद्धा संघ नेपाल मकवानपुर कोषाध्यक्ष शोभा घिमिरेले गर्नुभएको थियो । कम्प्युटर सफ्टवेयर तालिम प्रशिक्षक दिनेश रिजाल रहेका छन् । कम्प्युटर सफ्टवेयर तालिममा १५ जनाको उपस्थिति रहेको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य सन्तविर लो, लक्ष्मी पाख्रीन,रन्जिता सिलवाल,मन्तव्यमा दिनेस रीजाल लगायतकाले व्यक्त गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार