पेन्टागन एकेडेमीद्धारा सम्मान कार्यक्रम

Nigarani Online 499+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार


हेटौंडा ४ मा रहेको पेन्टागन एकेडेमीले शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई शनिबार सम्मान गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका पूर्वप्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा  तथा पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा २०८० मा यस एकेडेमीमा तयारी कक्षा लिइ   विभिन्न जिल्लाबाट सफल भएका प्रशिक्षार्थी र प्रशिक्षकलाई  बधाई तथा सम्मान कार्यक्रम गरेको हो 


पेन्टागनले सञ्चालन गरेको तयारी कक्षामा सहभागी भई ५७ जनाले आयोगको परीक्षा उत्तीर्ण गर्न सफल भएको र ‘पेन्टागन शिक्षक सेवा आयोगको लागि सबैको रोजाइमा पर्ने गरेको एकेडेमीका सञ्चालक गोबिन्द चौलागाईले बताउनु भयो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार