मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

Nigarani Online 526+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)बकैया गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । मङ्गलबार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । 

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै इन्चार्ज विजय गौतमले जनप्रतिनिधिहरुको मुख्य ध्यान शिक्षामा हुनुपर्नेमा त्यसो नहुँदा एसईईको नतिजा कमजोर आएको वताए ।  कार्यक्रममा बकैया गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने ४६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य एवम् बागमति गॅाउपालिकाको अध्यक्ष सर्केश घलान, नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, सचिव बिर बहादुर घलान(ज्वाला), बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, पार्टी प्रदेश कमिटी सदस्य लक्ष्मी माझी, बकैया गॅाउपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, अखिल (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, बिध्यलय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतम, बकैया गॅाउपार्टी सचिव बिमल नेपाल, मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, कोषाध्यक्ष अनिल बसेल, वाईसिएल हेटौंडा ५ काअध्यक्ष हरि ढकाल, मकवानपुर जिल्ला कमिटी सदस्य विशाल जिम्बा र प्राविधिक बिभाग कमिटीका सदस्य अनुप थोकर लगायतको आतिथ्यता रहेको थियो ।

अखिल क्रान्तिकारी बकैया गाउँ कमिटीका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव दिपेश घिमिरेले सन्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार