मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

महेन्द्र मावि पदमपोखरीमा अभिभावक प्रशिक्षण

Nigarani Online 520+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित महेन्द्र माविले आज अभिभावक प्रशिक्षण कार्यक्रम गरेको छ । 

शैक्षिक सत्रको पहिलो दिन विद्यालयले अभिभावक प्रशिक्षण कार्यक्रम गरेको हो । अभिभावक प्रशिक्षण तथा साक्षात्कार कार्यक्रममा बिद्यालयद्वारा शैक्षिकसत्र २०८० मा सञ्चालित विभिन्न असल अभ्यासहरुको बारेमा जानकारी दिइएको थियो । साथै आगामी शैक्षिकसत्र २०८१ मा पालना गर्नुपर्ने जिम्मेवारीको बिषयमा अभिभावक समक्ष प्रस्तुत गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको प्रधानाध्यापकश्रेष्ठले बताउनुभयो । वैशख १० गतेदेखि नियमित कक्षा सुचार गरिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार