मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

रक्षादेवी टोलमा सरसफाई कार्यक्रम

Nigarani Online 453+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

५२ औ विश्व वातावरण दिवसको अवसरमा  रक्षादेवी टोलमा   बृहत सरसफाइ कार्यक्रम  शनिबार सम्पन्न भएको छ ।

टोल   विकास संस्था नगर समन्वय समिति हेटौंडाको सप्ताह ब्यापी कार्यक्रम अनुसार  सफा हेटौडा अभियान अन्र्तगत आयोजित कार्यक्रममा टोलका प्रत्येक घरका सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रम लाई समापन गदैै रक्षादेवी आमा समूहका कोषाध्यक्ष तिलक माया रुम्बा, रक्षादेवी टोल विकास संस्थाका सल्लाहकार शम्भु रिमाल, सरोज लामिछाने र संस्थाका अध्यक्ष रमेश कुमार बानियाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । अध्यक्ष बानियाले आज सँझ टोलमा दीप प्रज्जवलन कार्यक्रम रहेको र सबैलाई उपस्थितिको लागि अनुरोध समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार