मुख्य समाचार
एसइईमा नेपाली विषयमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी र शिक्षक सम्मानित | नेपाल परिवार नियोजन संघ मकवानपुरको ३१ औं वार्षिक साधारण सभा सम्पन्न | मकवानपुर खेलकुद समितिको अध्यक्षमा राजकुमार मोक्तान | एसइई, नतिजा र विषय छनौटको चिन्ता | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको १८ औँ जिल्ला परिषद | वंश गोपाल माविमा छात्रवृत्ति वितरण | प्रगति मावि एसइई परीक्षाको नतिजामा मकवानपुर जिल्ला प्रथम | अखिल क्रान्तिकारी मकवानपुर अध्यक्षमा अर्याल निर्बिरोध | असफलताहरूलाई सफलताको सिढीको रूपमा परिणत गरौँ : परीक्षाको नतिजाभन्दा बाहिरी वृद्दिलाई आत्मसात् गरौँ | जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न |

बाल जागृति युवावर्षमा एक दिने पाठ्यक्रम प्रबोधीकरण

Nigarani Online 400+ समाचार ( )
७ असार २०८१, शुक्रबार

हेटौंडा–६, गौरीटारमा रहेको बाल जागृति युवाबर्ष माध्यमिक विद्यालयमा पाठ्यक्रम प्रबोधीकरण कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ ।  आधारभूत तह १–३ मा  अध्यापन गराउने शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम र मूल्याङ्न ढाँचा बारे अद्यावधिक र कार्यान्वयन गराउन  विद्यालयले  तालिम  आयोजना  विद्यालयका सहायक प्रधानाध्यापक गंगादेवी  श्रेष्ठले बताउनुभयो ।  विद्यालयमा विगतका वर्षहरुमा  पनि यस्तो अभिमुखीकरण कार्यक्रमको आयोजना भएको र थप प्रभावकारिताको यो वर्ष पनि आयोजना गरिएको शिक्षक सुदिप अर्यालले व्यक्त गर्नुभयो । तालिममा सहभागी शिक्षक सुमन लम्सालले शिक्षकहरुले पाठ्यक्रमको मर्म अनुसार सिकाइ तथा मूल्याङ्न गनुपर्नेमा जोड दिनुभयो ।  तालिममा प्रशिक्षक सरोज लामिछानेले  एकीकृत पाठ्यक्रम र मूल्याकनको तरिका बारे सहजीकरण गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक नन्दलाल लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १० जना शिक्षकको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार