मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

बाल जागृति युवावर्षमा एक दिने पाठ्यक्रम प्रबोधीकरण

Nigarani Online 453+ समाचार ( )
७ असार २०८१, शुक्रबार

हेटौंडा–६, गौरीटारमा रहेको बाल जागृति युवाबर्ष माध्यमिक विद्यालयमा पाठ्यक्रम प्रबोधीकरण कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ ।  आधारभूत तह १–३ मा  अध्यापन गराउने शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम र मूल्याङ्न ढाँचा बारे अद्यावधिक र कार्यान्वयन गराउन  विद्यालयले  तालिम  आयोजना  विद्यालयका सहायक प्रधानाध्यापक गंगादेवी  श्रेष्ठले बताउनुभयो ।  विद्यालयमा विगतका वर्षहरुमा  पनि यस्तो अभिमुखीकरण कार्यक्रमको आयोजना भएको र थप प्रभावकारिताको यो वर्ष पनि आयोजना गरिएको शिक्षक सुदिप अर्यालले व्यक्त गर्नुभयो । तालिममा सहभागी शिक्षक सुमन लम्सालले शिक्षकहरुले पाठ्यक्रमको मर्म अनुसार सिकाइ तथा मूल्याङ्न गनुपर्नेमा जोड दिनुभयो ।  तालिममा प्रशिक्षक सरोज लामिछानेले  एकीकृत पाठ्यक्रम र मूल्याकनको तरिका बारे सहजीकरण गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक नन्दलाल लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १० जना शिक्षकको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार