मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न

Nigarani Online 450+ समाचार ( )
९ असार २०८१, आइतबार

 "सिर्जनसील्ता र उद्यमशील्ता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण" भन्ने मुल नाराका साथ जिल्ला युवा समिति, मकवानपुरले २ दिने महिला आत्मरक्षा तालिम सम्पन्न गरेको छ ।

किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम असार ७ गतेबाट उद्घाटन गरेर ८ गते सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि ललित बहादुर घलानले २ दिनको कार्यक्रम बाट पक्कै पनी आफूमा क्षमता वृद्धि गर्नुभएको छ र आफूलाई कसरी सुरक्षित राख्ने त्यो किसिमको तालिम प्राप्त गर्नुभएको छ भनेर बताए ।

कार्यक्रमका सभाध्यक्ष जिल्ला युवा समिति, मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले यस कार्यक्रमले दिएको आत्मरक्षा तालिम जिवनमा उपयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौं । सेल्फ डिफेन्स तपाईको आत्मारक्षा कसरी गर्ने विभिन्न टेक्नीकहरु लिनुभएको छ भनेर बताए ।

कार्यक्रममा प्रशिक्षक सुजाता भुजेल, विष्णु श्रेष्ठ, र अतिथिमा मकवानपुर क्याम्पस स्ववियु सदस्य सुजन सिलवाल, मकवानपुर क्याम्पस स्ववियु सदस्य राहुल डिम्डुङ लगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार