मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

बकैया गाउँपालिकामा तामाङ भाषा पढाउने विषयमा छलफल

Nigarani Online 520+ समाचार ( )
६ पौष २०८१, शनिबार

मकवानपुरको बकैया गाउँपालिकाका विद्यालयहरूमा स्थानीय पाठ्यक्रम अन्तर्गत तामाङ भाषा पढाउने विषयमा छलफल सुरु भएको छ । 

आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै विद्यालयहरूमा तामाङ भाषा अनिवार्य गर्ने लक्ष्यका साथ छलफल प्रक्रिया अगाडि बढाइएको बकैया गाउँपालिकाका तामाङ भाषा समितिका अध्यक्ष जितबहादुर तामाङले बताउनुभयो । 

समिति अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरूको सहभागिता रहेको थियो । तामाङ भाषा पुस्तककका लेखक तथा प्रशिक्षक सिंहबहादुर योञ्जनले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । 

कक्षा ८ सम्म स्थानीय विषयअन्तर्गत मातृभाषाको पाठ्यक्रम समावेश गर्न पाइने राष्ट्रिय पाठ्यक्रम प्रारुपले व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार विभिन्न पालिकाहरूले पाठ्यक्रम बनाएर लागू गरिरहेका छन् । हेटौँडा उपमहानगरपालिकाले हाम्रो हेटौँडा शीर्षकको पाठ्यक्रम बनाएर विद्यालयहरूमा लागू गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार