मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

क्यान वाग्मती प्रदेश उपाध्यक्षमा मकवानपुरका क्षेत्री पुनः निर्वाचित

Nigarani Online 526+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का विजयी हुँदा मकवानपुृरका प्रेम क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । क्षेत्री खड्काकै प्यानलबाट उम्मेद्वार बनेका थिए । खड्काको प्यानलै निर्वाचित भएको हो । 

मदन भण्डारी स्पोर्ट्स एकेडमी मकवानपुर क्रिकेट भिागका अध्यक्षसमेत रहेको क्षेत्री बागमती प्रदेश क्रिकेट संघका अहिले पनि उपाध्यक्ष नै रहेका थिए । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ निर्वाचित हुँदा रुपक रञ्जित १४ मत मात्र पाएका थिए ।  

जम्मा ३७ मत खसेको थियो । अध्यक्षमा खड्काले २३ मत प्राप्त गर्दा उमेश पियाले १४ मात्र मत प्राप्त गरेका छन् । 

 यसैगरी सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्ष्मा सञ्जय बस्नेत २३ मतका साथ विजयी भए । महिला सदस्यामा निरा राजोपाध्याय निर्विरोध निर्वाचित भइन् ।  

सदस्यहरूमा अजयविर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र बसन्तराज सत्याल विजयी भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार