मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न

Nigarani Online 526+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

 हेटौडा १९ मा अवस्थित एपिकल एकेडेमीमा स्क्रयााबल खेल सम्बन्धि अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको  छ ।  मकवानपुर स्क्याबल कलबका संयोजक विवश थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कक्षा ५देखि ९ सम्मका विद्यार्थीहरुलाई स्क्याबल सम्बन्धी  अभिमुखीकरण गराइएको थियो।

कार्यक्रममा  जिल्ला संयोजक थापाले यस खेलसम्बन्धी नियमहरु र यसले विद्यार्थीहरुमा शब्दको विकास  गराउनुको साथै एक आपसमा सहयोग र सिकाइमा प्रभावकारीता ल्याउने बताउनुभयो ।  यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आशिष कार्कीले यो खेल अत्यन्त नयाँ भएको र यसले विद्यार्थीहरुमा  शब्दभण्डार वृद्धि  गराउनुको साथै सामूहिक भावनाको विकास गराउने जोड दिनुभयो ।

कार्यक्रमका  यस खेलको नेपाली नामाकरण  नभएपनि  यसलाई कोठेपद वा शब्दजाल को रुपमा लिइन्छ ।नेपालमा स्क्याबल क्लब पोखराले सुरु गरेको यस खेलको राष्ट्रिय प्रतियोगिता र उक्त प्रतियोगिताबाट उत्कृष्ट प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा  भाग लिन जाने अवसर रहेको  छ । यो खेल अनलाइन मार्फत पनि खेल्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार