मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

अखिल क्रान्तिकारी मकवानपुर अध्यक्षमा अर्याल निर्बिरोध

Nigarani Online 453+ समाचार ( )
१५ असार २०८१, शनिबार

मकवानपुर, १४ असार/अखिल नेपाल स्वतन्त्र बिद्यार्थी संगठन (क्रान्तिकारी) मकवानपुरको अध्यक्षमा बुद्धराज अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार हेटौंडामा सम्पन्न संगठनको २३ औं सम्मेलनले अर्यालको अध्यक्षतामा ५३  सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

कार्य समिति उपाध्यक्षमा दिपक वाईबा, निरुता पाखृन , सचिवमा  छोइसाङ लामा,  कोषाध्यक्षमा अनिल बसेल, सह सचिवमा सुजन सिलवाल, बिजन लटौला, सुबास थोकर, अभ्युदय खनाल चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा दिब्यदृष्टि लामा, मेनुका देउला, ईश्वर ढुङ्गेल, आयुष ठकुरी, मिनेश पुडासैनी, राजकुमार रसाईली, नबिन श्रेष्ठ, कृष्णकला नेपाल, पबित्रा बिक लगायत चयन भएकाछन् ।

अध्यक्षपदमा निवाचित भएपछि अर्यालले बिद्यार्थीको हकहित र क्षमता विकासको लागि जात, लिंग, वर्ण भूगोलभन्दा माथि उठेर हामी निरन्तर क्रियाशिल हुने बताए । अर्यालले आफुलाई अध्यक्ष पदमा निवाचित गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए ।

सम्मेलन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी संगठन (क्रान्तिकारी) केन्द्रीय सदस्य पञ्चा सिंहको प्रमुख आतिथ्यता एवम् नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको बिशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतम, अखिल क्रान्तिकारी केन्द्रिय महासचिब दिपेश पुन, उपमहासचिव प्रदिप अर्याल,नेकपा माओबादीकेन्द्र प्रदेश कमिटि सदस्य ललित घलान, जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीर बहादुर घलान ज्वाला लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलन जिल्ला अध्यक्ष श्रवण बर्तौलाको अध्यक्षतामा भएको थियो । निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यलाई शनिबार बिहान नेकपा माओवादी केन्द्र मकवानपुरको पार्टी कार्यालयमा सपथ ग्रहण कार्यक्रम भएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार