मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम

Nigarani Online 526+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

 वंशगोपाल माध्यमिक विद्यालय, हेटौडा ६, चौघडमा   वार्षिक खेलकुद कार्यक्रम  विभिन्न   कार्यक्रमको आयोजना गरी आज सम्पन्न भएको  छ । 

 विद्यालयको क्यालेण्डरमा उल्लेख भए बमोजिम वार्षिक खेलकुद कार्यक्रममा  कक्षा  नर्सरी देखि कक्षा १० सम्म तहगत तथा सदन अनुसार   म्युजिकल चेयर, चम्चा गुच्चा दौड, बलुन नृत्य, बोरा दौड, तातो आलु, लक्की सर्कल , संख्यात्मक दौड, दुई खुट्टे जोडी दौड, डोरी तान्ने प्रतियोगिता, २०० मिटर दौड र  छात्रा फुटबल   भएको थियो ।

माध्यमिक तह स्तरीय फुटबल प्रतियोगतिा तर्फ चार समूहको बीच भएको खेलमा कक्षा ९ नेपाली माध्यमले कक्षा १० अंग्रेजी माध्यमलाई २–१ ले पराजित गरी  प्रथम भएको थियो । 

खेलकुद  शिक्षक अन्जन पुडासैनीले विद्यार्थीहरु उत्साहित भएर विभिन्न खेलमा सहभागी भएको बताउनु भयो ।  फुटबल खेल संयोजक तथा फुटबल खेलका रेफ्री  माधब मगरले विद्यार्थीहरुमा अन्य खेल भन्दा फुटबल आकर्षणको रुपमा रहेकोक कुरा व्यक्त गर्नुभयो ।    साथै  शिक्षकहरु बीच भएको म्युजिकल चेयरमा नविना महत प्रथम,  साबित्री रिजाल द्वितीय र गीता अधिकारी तृतीय भएका थिए । सबै विधामा प्रथम, द्धितीय र तृतीय हुने उनान्सय जना छात्र छात्रालाई मेडल र प्रमाण पत्र  प्रदान गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै