मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण

Nigarani Online 526+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

लायन्स क्लब काठमाडौं को सहयोगार्थ मा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीमा कक्षा १ देखी कक्षा ४ सम्मका अंग्रेजी माध्यमबाट तथा नेपालि माध्यमबाट सञ्चालन कक्षाका १३१ बालबालिका लाइ बिध्यालय झोला बितरण गरेको छ। सञ्चारकर्मी सुरेन्द्र थीकेको समन्वयमा लायन्स क्लब काठमाण्डौ का "वन चाइल्ड वन ब्याग "कार्यक्रम का डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटाको पहलमा उक्त सहयोग महेन्द्र माध्यमिक बिध्यालय मा उपलब्ध भएको हो। "वन चाइल्ड वन ब्याग"कार्यक्रम अन्तर्गत यसै गरी आजै भीमफेदी गाँउ पालिकाको ६ नं वडा र इन्द्र सरोवर गाँउ पालिकाको २ नं सांधमा देउरालीमा अवस्थित बटुक भैरव प्राथमिक बिधालय का ३५ बालबालिकाको लागी पनि बिध्यालय ब्याग बितरण गरेको थियो। यसै गरी समाजसेवामा अभियन्ता गिन्दिरा श्रेष्ठ को सहयोगार्थ अग्रेजी माध्यम संञ्चालित कक्षको लागी पांच थान सिलिङ्ग पंखा प्रदान गरेको थियो। बिध्यालय का प्रधान अध्यापक कुमार लामा ले सहयोगी दाताहरु मा धन्यवाद प्रदान गरेको थियो। बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष इश्वरमान श्रेष्ठ को सभापतित्वमा सञ्चालन कार्यक्रम को प्रमुख आतिथ्यमा लाइनमा क्लव काठमाडौं का "वन चाइल्ड वन ब्याग" डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटा रहनुभएका थियो। कार्यक्रम मा महेन्द्र माध्यमिक विद्यालय ब्यबस्थापन समिति पदाधिकारी, लायन्स क्लब काठमाडौं बिभिन्न पदाधिकारी, पत्रकार, अभिभावक को उपस्थिति रहेको थियो। कार्यक्रम बिध्यालय का सह प्रधानाध्यापक सबिन दाहालले गर्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार