मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

राक्सिराङ्गको कालिका माविमा विस्तृत विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न

Nigarani Online 453+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

राक्सिराङ्ग गाउँपालिका वडा नं ९,  खैराङमा  रहेको कालिका माध्यमिक  विद्यालयमा बालबालिका बचाऔ अभियान अन्र्तगत विस्तृत विद्यालय स्वास्थ्य कार्यक्रम बिहिबार   सम्पन्न भएको  छ । 

 गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा कालिका मावि स्रोत विद्यालय अन्र्तगतका विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा डाक्टर राम थापा क्षेत्रीले आपतकालिन प्राथमिक स्वास्थ्य लगायत स्वास्थ्यसँंग सम्बन्धित विभिन्न विषयवस्तुमा प्रभाबकारी तवरले  सहजीकरण  गरेका थिए ।

 एकदिने स्वास्थ्य कार्यक्रम  अत्यन्त  फलदायी, व्यवहारिक र ज्ञानवद्र्धक रहेको कार्यक्रमका सहभागीहरूले व्यक्त गरेको विद्यालयका निमित्त प्रधानाध्यापक बिनोद खत्रीले बताउनुभयो । निमित्त प्रधानाध्यापक खत्रीले यस्ता खालका कार्यक्रमले विद्यार्थी तथा समूदायमा स्वास्थ्य सम्बन्धि जनचेतना बढ्दै जाने कुरा व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार