मुख्य समाचार
नेपाल उद्योग व्यापार महासघं मकवानपुरको अध्यक्षमा जगदिश दाहाल | रेलमा डीबी बर्तौलाको 'उज्यालोका बाछिटा' विमोचन | प्रशिक्षक थापाद्वारा गौरीशिखर स्कूलमा प्रशिक्षण | वंशगोपालमा आधारभूत तह स्तरीय स्क्याबल प्रतियोगिता | प्रत्यक्ष निर्वाचित कार्यकारीको मागसहित दुई युवा अनसनमा | योङ इन्डिजिनिस्ट लिग हाई कमाण्ड्को बैठकले गर्यो ३ तिन महिने कार्यक्रमको घोषणा | छतिवनमा तीजविशेष कार्यक्रम | नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न | वंशगोपालमा वादविवाद प्रतियोगिता सम्पन्न | योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा १९को अध्यक्षमा सुनिल सुनार |

विद्यार्थीले कक्षाकोठामै प्रत्यक्ष अवलोकन गरे सालक

Nigarani Online 427+ समाचार ( )
२२ माघ २०८०, सोमबार

हेटौडा ६ चौघडामा रहेको बंश गोपाल माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार दुर्लभ जनावर सालकको प्रत्यक्ष अवलोकन गरेका छन् । 

चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले सालक संरक्षण अभियान अन्र्तगत विद्यार्थीहरू लाई सालकको बारेमा जानकारी दिन प्रत्यक्ष सालककै अवलोकन गराइएको बताउनुहुन्छ  समुहका सचिब केदार गौतम । 

कार्यक्रममा  सचिब गौतमले विद्यार्थीहरूलाई सालकको परिचय, बासस्थान, सालकको चोरी हुनुका कारण र संरक्षणका उपायका बारेका प्रष्ट पानु भएको थियो । कार्यक्रममा समुहका क्षेत्रीय संयोजक केदार पुडासैनी, लेखा समिति संयोजक गोपाल भट्टराई, कार्यालय सहयोगी कृष्ण पुडासैनीको उपस्थिति रहेको थियो । 

प्रत्यक्ष आफ्नै कक्षाकोठा भित्र सालक देख्दा आफूहरू अचम्ममा परेको र सालकको बारेमा पाठ्यपुस्तकमा पढेको तर आज वास्तविक सालक देख्दा धेरै रमाइलो लागेको विद्यार्थीहरू बताउछन् । संसारमा आठ प्रजाति र नेपालमा दुई प्रजातिका सालक रहेका छन् । संरक्षण अभियान अन्र्तगत हाल सम्म सातओटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिसकेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार