मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

दर्जनौँ घाइते ७० वर्षको वृद्ध सहित १७ जनालाई प्रहरी नियन्त्रणमा
अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप

Nigarani Online 526+ समाचार ( )
दर्जनौँ घाइते ७० वर्षको वृद्ध सहित १७ जनालाई प्रहरी नियन्त्रणमा
३ माघ २०८१, बिहीबार

काठमाडौं जिल्ला शंखरापुरको बोझेनि लब्सिफेदि ३ स्थित यम सिसि परियोजना अन्तर्गत अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप भएको छ । झडपमा चित्र बहादुर पाख्रिन लगायत दर्जनौँ घाइते भएकाछन भने, ७० वर्षको वृद्ध सहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन । स्थानिय कल्पना तामाङ र दिलकुमारी तामाङ सम्पर्कविहिन रहेको छ र प्रहरीहरु गाउँ छिरेर घर घरमा छापामारीरहेको स्थानियले बताएका छन । प्रहरीले नियन्त्रणमा लिएका स्थानिय आन्दोलनकारीहरुलाई सामान्य सोधपुछ पश्चात् रिहाइ गरिनुपर्नेमा झुठा मुद्धा लगाउने तयारी भैरहेको भन्दै, उनिहरुको विनासर्त रिहाईको र सम्पर्कबिहिन रहेकाहरुको खोजि कार्यमा राज्य जिम्मेवार हुनुपर्ने माग राख्दै अपर तामाकोशि जलविद्युत पिडित सङ्घर्ष समिति लगायत अन्य विभिन्न संघ संस्था र दलहरुको सयुक्तरुपमा मिति २०८१ माघ ४ गते सुक्रवार बिहान ८ बजे बौद्ध प्रहरी चौकि घेराउ तथा धर्ना कार्यक्रम आयोजना गरिएको छ र उक्त कार्यक्रम्मा सहभागी भैदिनको लागी खुल्ला आह्वान समेत गरिएको छ । त्यस्तैगरी हालसम्म , समान नेपाल, नेपाल तामाङ घेदुङ, अपर तामाकोशि पिडित सङ्घर्ष समिति, पहिचान वादी मोर्चा, राष्ट्रीय मुक्ति पार्टी, लगायतका संस्था र दलहरुले विज्ञप्ति जारी गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार