अधिवक्ता खतिवडालाई बाबुरामको बधाई

Nigarani Online 505+ समाचार ( )
१० चैत्र २०८१, सोमबार


नयाँ शक्ति पाटीका अध्यक्ष डा. बाबुराम भट्टराईले उच्च अदालत पाटन हेटौंडा बारमा अत्यधिक मतले विजयी हुनु भएका हरिहर खतिवडालाई आइतबार  सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गर्नुभयो । 

जनकपुरबाट पोखरा जाने क्रममा हेटौंडामा भएको  अगुवा नेता तथा कार्यकर्ता भेलामा भट्टराईले  खतिवडालाई बधाई दिनु भएको हो । बारको चुनाव गत फागुन १७ गते सम्पन्न भएको थियो ।

 खतिवडा नेरापा नयाँशक्ती मकवानपुरका उपाध्यक्ष साथै बैकल्पिक राजनितीका अभियन्ताका रुपमा परिचित हुनुहुन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार