मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

विद्यालयस्तरीय फुटबलमा वंशगोपालद्धारा भोजसिद्ध ४–३ ले पराजित

Nigarani Online 526+ समाचार ( )
२० अशोज २०८०, शनिबार

 विद्यालयस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामको दोस्रो दिनको खेलमा  वंश गोपाल  माध्यमिक विद्यालय, हेटौंडा–६ ले मनहरी  स्थित भोजसिद्ध माध्यमिक विद्यालयलाई ४–३ गोलअन्तरले पराजित गरेको हो । भोजसिद्ध माविको तर्फबाट विशाल गुरुङले पहिलो हाफको ७ मिनेटमा १ गोल र वंश गोपालको तर्फबाट  सन्देश चौलागाईले दोस्रो हाफको ४८ औं मिनेटमा १ गोल गरी बराबरी भएको खेलमा  पेनाल्टीमा वंश गोपालको तर्फबाट ४ गोल र भोजसिद्धको ३ गोल  भएको थियो । वंश गोपालका गोल रक्षक विकेश राई म्यान अफ द म्याच भएका छन् । 

प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार