मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

माओवादी केन्द्र थाहा ३ को वडा सम्मेलन सम्पन्न

Nigarani Online 526+ समाचार ( )
जेष्ठ नागरिक सम्मानसंगै २९ सदस्यीय कमिटि गठन
२९ पौष २०८०, आइतबार

नेकपा माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ३ को वडा सम्मेलन शनिबार विकासघर शिखरकोटमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र थाहा ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले विक्रम बिष्टको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्विरोध चयन गरेको छ ।

कमिटीको उपाध्यक्षहरूमा शारदा गोपाली, जीवन थोकर, किशोर रायमाझी चयन भएका छन् ।

त्यस्तै सचिवमा सुवाश गोपाली, कोषाध्यक्षमा विश्वनाथ रायमाझी, सहसचिवमा पूर्णसिं पाख्रीन, सहकोषाध्यक्षमा पूर्णध्वज कार्की चयन भएका छन् ।

सदस्यहरुमा सरोज बिष्ट, बिमला बिष्ट, सन्जय गोपाली, सबिता सुनार, राममाया गोपाली, दिपक बिष्ट लगायत रहेका छन् ।

साथै सम्मेलनले राजन उपाध्यायको संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा हिरेन्द्रकुमार रायमाझी, शिबहरि बर्तौला, श्याम गोपाली, सरोज रायमाझी, राम कुमार बिष्ट रहेका छन् ।

वडा सम्मेलनकै क्रममा बिगत लामो समयदेखि पार्टीलाई सहयोग गर्दै आइरहेका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार