खाना पकाउने ग्याँसमा अत्याधिक मूल्यबृद्धि

Nigarani Online 318+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

सरकारले खाना पकाउने ग्याँसमा अत्याधिक मूल्यबृद्धि गरेको छ ।
नेपाल आयल निगमको सञ्चालक समिति बैठकले ग्यासको मूल्य पनि २३५ बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरेको छ ।
स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै निगमले मूल्य समायोजन गरिएको बताएको छ । यो मूल्य आजै १२ बजेपछि लागू हुने समेत निगमले जानकारी दिएको छ ।

भारतीय आयल निगमले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार