मंगलबार राष्ट्रिय शोकको घोषणा

Nigarani Online 433+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

इजरायलमा नेपाली विद्यार्थी मारिएको विषयमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० नेपालीको मृत्युको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको हो ।

बैठकले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । हमासकाे आक्रमणमा परी शनिबार १० जना नेपालीकाे मृत्यु भएकाे थियो । मृत्युको पुष्टि भने आइतबार मात्रै भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार