मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै हेटौँडामा प्रदर्शन

Nigarani Online 520+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

हेटौंडाका युवाहरुले आज चिकित्सकहरुमाथि न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । हेटौँडाको बुद्ध चोकमा भेला भएर उनीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

उपचार गर्नेले कानुनी उपचार पाएन, डाक्टरभन्दा डाका प्यारो हुने कस्तो जमाना आयो बरी लै, स्वास्थ्यकर्मीका लागि न्याय खोज्न कहाा जाऊँ जस्ता नारा लेखिएका प्लेकार्ड सहित डाक्टरहरुले प्रदर्शन गरेका हुन् । 

 डाक्टर कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग गर्दै युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । 

गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए । घटनामा संलग्नलाई कारबाही गर्नबाट स्थानीय प्रशासन र प्रहरीले ढिलाई गरेको भन्दै युवाहरू सडकमा उत्रिएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार