मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

शिक्षक कल्याण सहकारीको साधारण सभा तथा शिक्षक संघको शुभकामना कार्यक्रम

Nigarani Online 1+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को चौथो साधरण सभा तथा शिक्षक संघ मकवानपुरको चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपालीहरुको महान पर्बहरु बिजया दशमी ,बडादसैँ शुभदिपावली , नेपाल सम्बत एवम् छठ पर्वको अवसरमा भएको कार्यक्रम शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपकलाल खतिवडाको सभाध्यक्षता तथा नेपाल शिक्षक संघ केन्द्रीय तथा संघीय सदस्य रामकुमार अधिकारीको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको थियो  ।

कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष गणेश हुमागाई, नेपाल शिक्षक संघ बगमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला, नेपाली काङ्ग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, नेपाली काङ्ग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईं, नेपाली काङ्ग्रेस मकवानपुर नि–बर्तमान कार्यबाहक सभापति विष्णु लामिछने,  नेपाली काङ्ग्रेस मकवानपुर शिक्षा बिज्ञान  तथा प्रविधी संयोजक माधबप्रसाद न्यौपाने तथा नेपाल शिक्षक संघ हेटौंडा उपमहानगर कार्यसमिति अध्यक्ष मन्दिरा फुयाँलले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

नेपाल शिक्षक संघ मकवानपुर महिला उपाध्यक्ष उमा कोइरालाले स्वागत गर्नु भएको कार्यक्रममा सहकारी अध्यक्ष दिपकलाल खतिवडाबाट अध्यक्षको प्रतिवेदन, रेवतीरमण पहाडीबाट कोषाध्यक्षको प्रतिवेदन र लेखासमितिको संयोजक प्रेमप्रसाद पौडेलबाट लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपाल शिक्षक संघ मकवानपुर सचिब श्री श्रीराम लुइँटेलले संचालन गर्नुभएको कार्यक्रममा सहकारीको उत्कृष्ट बचतकर्ता र असल ऋणीको रुपमा क्रमश यादब राज बराल र हरिप्रसाद सापकोटालाई सम्मान गरिएको थियो  । सो अवसरमा नेपाल शिक्षक संघमा प्रवेश गर्नुहुने नवआगन्तुक  शिक्षकहरुलाई स्वागत गगरिएको शिक्षक संघ मकवानपुरका सचिव श्रीराम लुइँटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार