मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

पर्सामा पनि बुढ्यौली साहित्य समाज

Nigarani Online 450+ समाचार ( )
१५ पौष २०८०, आइतबार

पौष १४ गते पर्सा जिल्लामा बुढ्यौली साहित्य समाज तदर्थ समिति गठन भएको छ । समितिको संयोजकमा सरिता अर्याल रहनुभएको छ भने सदस्यहरूमा सीता शर्मा पन्थी, आमोदप्रसाद गुप्ता, हरिकृष्ण बराल तथा प्रमोदप्रसाद पाण्डेय रहनुभएको छ ।

अप्सरा पुडासैनी, अस्मिता पटेल तथा प्रदीप धनञ्जयले नेपाली, भोजपुरी तथा हिन्दी भाषामा रचना वाचन गर्नुभएको सो कार्यक्रममा  रमेशमोहन अधिकारी, विनयराज गौतम तथा शारदा दाहालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सीता शर्माले, स्वागत प्रमोद हेरम्बले, प्रमुख आतिथ्य बुढ्यौली साहित्य समाज मधेस प्रदेश अध्यक्ष लम्बोदर काफ्लेले र सभाध्यक्षता साहित्यकार जगदीश शर्माले गर्नुभएको थियो ।

कार्यक्रम ज्येष्ठ नागरिक सङ्घको कार्यालय वीरगन्जमा भएको थियो ।  तदर्थ समितिले केही समयभित्रै भेला डाकी नयाँ समिति चयन गर्ने साहित्यकार रमेशमाेहन अधिकारीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

रमेशमोहन अधिकारी १६ पौष २०८०, सोमबार

धन्यवाद, ज्योति सर !

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार