लामो समयको प्रतीक्षा पछि गायक चन्द्र कुमार मोक्तान र निमा लामाको गीतलाई सुनील लामाले नयाँ भर्सनमा रिमिक्स गरेर बजारमा ल्याउन लाग्नुभएको छ । उहाँहरुको गीत “साङाला जिर्मा“को रिमिक्स भर्सन भदौ १ गते युटुभमार्फत सार्वजनिक गर्न लाग्नुभएको हो ।
नयाँ किसिमले प्रस्तुत गरिएको साङाला जिर्मामा सुनिल लामा,सोनिया लामा र थ्क्प् न्चयगउ को आवाज रहेको छ । लामो समयपछि यस गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किन लागेकोले सबैबाट सहयागको पेक्षा गरेको गायक सुनिल लामाले बताउनुभयो ।
यस गितलाई दर्शक श्रोतामाझ ल्याई पु¥याउन धेरैले सहयोग गरेको लामाले बताउनुभयो । गित रेकर्डिङको क्रममा वरिष्ठ गायक तथा संगितकार चन्द्रकुमार दोङ, चाँद सिं म्युजिकल भिडियो बनाउन लागि ब्लदजष् एचयमगअतष्यल का अभि लामा र अनिता गोलेबाट सहयोग पाएको उहाँले बताउनुभयो । म्युजिक भडियोको निर्देशन अभि लामाले गर्नुभएको छ ।